फल्नु
अ.क्रि. [सं. फल्+नु]
- बोट, बिरुवा, लता-लहरा आदिमा फल लाग्नु; फल निस्कनु।
- उत्पन्न हुनु; पैदा हुनु।
- सिद्ध हुनु; सफल हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. फल्+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)