फहराइ

ना. [√ फहराउ (+आइ)]

  1. फहराउने वा नङ, काँडा आदिले कोर्ने क्रिया-प्रक्रिया।
  2. फहराउने वा फरफराउने क्रिया-प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)