फहराइनु
क.क्रि.
- फहराउने वा नङ, काँडा आदिले कोर्ने काम गरिनु।
- फहराउने वा फरफराउने काम गरिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)