फहराउनु

स.क्रि. [फर+आउ+नु]

  1. नङ, काँडा आदिले अलि- अलि कोर्नु; चिथोर्नु; दरफर्‍याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)