फाँक
ना. [√ फाँको]
- मुखभरि हालिने चिउरा, खट्टे आदिको एक पटकको गाँस।
- मुखमा हालिने सुर्ती वा खैनीको एक पटकको अंश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ फाँको]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)