फाँक्नु
स.क्रि. [फाँक+नु]
- मुखमा चिउरा, चामल, खट्टे आदिको फाँक मार्नु; फाँको हाल्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [फाँक+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)