फाँट
ना. [सं. प्रान्त]
- खेती गर्न लायक फैलावट भएको जमिन वा मैदान।
- कित्ता; खण्ड; भाग।
- कुनै कार्यालयको एक खण्ड, विभाग वा शाखा।
- स्रेस्तामा विषय आदिलाई लिएर खोलिएको तपसिलको खण्ड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)