फाँटवारी

ना.

  1. सूची; विवरण; फेहरिस्त।
  2. विभिन्न कारणवश गरिएको विषयको विभाजन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)