फाँडिनु

क.क्रि.

  1. जङ्गल फाँड्ने काम गरिनु; हाँगाबिँगा छिमलिनु वा काटिनु।
  2. फाँडोजस्तो पारिनु; हुँडलिनु; हाँडलहुँडल गरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)