फाँडो
ना. [सं. फाणि]
- पिठो, कनिका आदि हालेर पातलो वा लेदो पारी पकाइएको खाना; एक प्रकारको माडजस्तो खोले।
- कलिला मकैका दाना थिची लेदो हुने गरी बनाइएको खानेकुरो।
- माडजस्तो पातलो; दबदबे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)