फाँड्नु

स.क्रि. [प्रा. फड+नु]

  1. घना वनजङ्गलका रुखहरू काट्नु वा उखेल्नु; जङ्गल वा झाडी छिमल्नु; उजार्नु।
  2. हाँगाबिँगा, स्याउलापात आदि काट्नु वा बिरुवा, झारपात आदि उखेल्नु।
  3. बालीनाली भित्र्याएपछि बचेका बोट, झाङ आदि उखेल्नु; मास्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)