फाँड्नु

स.क्रि. [फाँडो+नु]

  1. कुनै घोलिलो वस्तु पानीमा हालेर हुँडल्नु; फाँडो पार्नु; फेट्नु; फाउनु वा लेदो पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)