फाँदिनु

क.क्रि. [फाँद्+इ+नु]

  1. फाँद्ने वा फन्दामा पार्ने काम गरिनु।
  2. फाँद्ने काम गरिनु वा उफ्रेर नाघिनु; बुर्कुसी मारिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)