फाँदिलो

वि. [फाँद+इलो]

  1. फैलिएको; फराकिलो; फिँ जिएको वा फिँ जारिएको; विस्तृत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)