फाँद

ना. [फाँद्+अ]

  1. फड्कने काम; फड्काइ।
  2. उफ्रेर एकै फड्कोमा नाघ्न सकिने जमिनको नापो वा भाग; फाँच; फड्को।
  3. खेतीयोग्य वा पर्ती जमिनको फैलावट; विस्तार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)