फाँद्नु
स.क्रि. [सं. फणन+नु]
- अग्लो डिल वा गहिरो, फराक खाडल उफ्रेर नाघ्नु; फट्कनु।
- कसैले समाउन नसक्ने गरी छट्केर भाग्नु; बुर्कुसी मार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. फणन+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)