फाइँफुट्टी
ना. [फुइँ+फुट्टी]
- नचाहिँदो फुर्ती; व्यर्थको आडम्बर; धाकरवाफ; फाइँफुइँ; ताइँफाइँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फुइँ+फुट्टी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)