फाइँफुइँ
ना. [(द्वि.) फुइँ]
- नचाहिँदो रूपमा देखाइएको फुर्ती वा धाक; ताइँफाइँ; आडम्बर; घमन्ड; फुइँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [(द्वि.) फुइँ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)