फाउनु

स.क्रि. [सं. फणि]

  1. पानीमा पिठो आदि वस्तु हालेर हातले बेसरी हल्लाउनु वा हुँडल्नु; फेट्नु।
  2. लस्सा आउने गरी चलाउनु; घोल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)