फाउन्टेन पेन

ना. [अङ्.]

  1. पाइपमा मसी भरिने, निप, जिब्री आदि भएको कलम; फौन्टेन; फुन्टिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)