फाकने
वि.
- कर्कलो वा जलुको आदि उसिनेर खाने।
- होसै नराखी भएभरको कुरा गर्ने।
- त्यस्तो खाने मानिसलाई हियाएर भनिने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)