फाकफुक

ना. [(द्वि.) फुक्]

  1. धामी, झाँक्री आदिले भूतप्रेत आदिको बाधा हटाउन गर्ने तन्त्रमन्त्र आदिको प्रयोग; झारफुक; फुकफाक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)