फागुन

ना. [सं. फाल्गुन]

  1. वर्षको एघारौँ महिना; फाल्गुन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)