फाटफुट
वि. [फाट्+फुट, सं. स्फाटन]
- चानचुन; धेरथोर; थोरथोरै।
- एउटा-दुइटा मात्र देखा पर्ने गरी; कतैकतै; फाट्टफुट्ट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फाट्+फुट, सं. स्फाटन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)