फाटका

[हि.]

  1. नियत समयमा कुनै वस्तुको दर, माग बढ्ने विचारअनुसार वस्तुको मूल्य निर्धारित गरी सोही मूल्यमा आँटेर गरिने खरिदबिक्रीको अठोट; सोअनुसार बढी मुनाफा वा लाभको आशाले गरिने जोखिमी कारोबार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)