फाटो

ना. [फाट्+ओ]

  1. परस्परमा हुने मनको बेमेल; फुट।
  2. राय बाझ्ने काम; मतभेद।
  3. शत्रुता; वैमनस्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)