फाट्टफुट्ट

क्रि.वि. [√ फाटफुट]

  1. एउटादुइटा गर्दै सबै आउने, उठ्ने वा निस्कने गरी।
  2. एकएक गरी सिद्ध्याउने किसिमले।
  3. पातलोपातलो चालमा देखिने वा हुने गरेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)