फाप
ना.
- पिरबाधा, दुःख आदि नहुने स्थिति; फाप्ने काम।
- फापेको वा फाप्ने; छुकी; शुभ।
- सबै कुरा राम्रो हुँदै गएको; अनुकूल लाभ भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)