फाप्नु
अ.क्रि. [प्रा. फाव्वीह, सं. स्फायन]
- आफू लागेको काम-कुरामा विघ्नवाधा वा पिरपिराउ नभएको हुनु; फलिफाप हुनु; फाप हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [प्रा. फाव्वीह, सं. स्फायन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)