फापरचरी
ना.
- फापरबारीमा चर्ने वा फापर खान मन पराउने, टाउकामा पङ्खा जस्तै सिउर भएको, भँगेरोभन्दा केही सानो, लाम्चो र कालो, सेतो रङ हुने, रूपी चराका छाँटको चरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)