फारकती/फारखत/फारखती

ना.

  1. सम्बन्धित व्यक्तिका जिम्मामा रहेका सबै नगदी वा जिन्सी बुझेर लिई प्रमाणका रूपमा लेखिदिने कागज; हिसाबकिताबसम्बन्धी बही बुझाइसकेपछि बुझ्ने अड्डाले रकमीलाई लेखिदिने कागज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)