फारक/फारख
ना. [अ. फारिग]
- आफूले बुझाउनुपर्ने बही बुझाइसकेपछि रकमीले पाउने छुटकारा; रकमकलमबाट हुने छुट्टी वा निस्साका रूपमा दिइने त्यस्तो कागत।
- कामकाजबाट पाइएको छुट्टी; फुर्सत; अवकाश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)