फारस

ना. [फा. फार्स< सं. पादस्थ]

  1. अफगानिस्थानको पश्चिमपट्टि रहेको एक देश; वर्तमान इरान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)