फारसी

वि.

  1. फारस देशको; फारससम्बन्धी।
  2. त्यसै देशको भाषा; फार्सी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)