फार्नु

स.क्रि. [सं. स्फट्]

  1. कुनै सिङ्गो वस्तु (कपडा आदि) चिरेर दुई टुक्रा पार्नु; चिरा पार्नु; च्यात्नु; छुट्ट्याउनु।
  2. धस्काउनु; फटाउनु; रद्दी तुल्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)