फार्म
ना. [अङ्.]
- योजनाबद्ध रूपमा बालीनाली, फलफूल, तरकारी आदि लगाइएको भूमि; खेत।
- त्यसरी नै निश्चित रूपमा वस्तुपालन वा अन्य कुनै व्यवसाय चलाइएको खास ठाउँ वा कार्यस्थान। (कृषि फार्म, बागवानी फार्म, भेडापालन फार्म इ.) ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)