फार्से
ना. [अ. फारिग]
- लेनदेनसम्बन्धी व्यवहारको छिनाफाना; फर्स्योट।
- बिर्ता जग्गाको खरिदबिक्री आदिको टुङ्गो; सुक्रीबिक्री।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. फारिग]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)