फाली

ना.

  1. गाई-भैँसी दुहुँदा लात्ती नचलाउने वा नउफ्रिने पार्न पछाडिको खुट्टो बाँध्ने डोरी; छाँद; फाले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)