फाली

ना. [फाल+ई]

  1. हलाका टुप्पापट्टि जडिने फलामको तिखो अवयव; फाल।
  2. रन्दामा लगाएर ताछ्ने धारिलो वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)