फाले
ना. [सं. स्फाल]
- घोडा वा भैँसीका अगाडि वा पछाडिका खुट्टा बाँध्ने डोरी; छाँद; फाली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. स्फाल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)