फाले पाथी
ना.
- बालीमा काम लगाउने गरिए तापनि फाली कमाएर ल्याएबापत मङ्सिरमा दिइने एक पाथी अन्न।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)