फाल्टु/फाल्तु

वि. [पोर्तु. फाल्टो]

  1. नचाहिँदो; अनावश्यक।
  2. आवश्यक काम टरेर उभ्रेको।
  3. रद्दी; बेकम्मा।
  4. चानचुने; खुद्रा; फुटकर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)