फाल्सा

ना. [फा. काल्स]

  1. ठुलठुला खस्रा पात, पहेँला फूल र भित्र एक वा दुई बीज हुने, काफलको जस्तो स्वाद र पिपलको जस्तो फल फल्ने एक वृक्ष वा सोही वृक्षको फल। २

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)