फाल्नु
स.क्रि. [सं. स्फाल+नु]
- कुनै वस्तु आफूतिरबाट अर्कातिर फ्याँक्नु; मिल्काउनु।
- हुर्र्याउनु; हुत्त्याउनु।
- नलिनु; त्याग्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. स्फाल+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)