फार्से पत्र
ना.
- बिर्ता जग्गाको बेचबिखन गर्दा राजीनामाका बेहोराले हकदाबी छाडिदिने गरी लेखिदिएको कागज; राजीनामा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)