फाल्सा/फाल्सो

ना.

  1. जमेको रगतको डल्लो।
  2. लुगाफाटाको सानोतिनो टुक्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)