फास न फुस/फासफुस
ना. [(द्वि.) फुस्सा]
- काम नलाग्ने वा महत्त्वहीन भई कुनै वस्तु त्यसै बिलाउने वा हराउने काम; फास्स न फुस्स।
- बन्द हावा अलिअलि गरेर फुस्कने प्रक्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [(द्वि.) फुस्सा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)