फासफुसे

वि.

  1. विनाप्रयोजनको; विशेष महत्त्व नभएको।
  2. हावा फुस्कने खालको।
  3. महत्त्व नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)