फिँ ज्नु

स.क्रि. [सं. प्रसृ]

  1. खुम्चिएको वा सोहोरिएर थुप्रिएको वस्तुलाई तन्काएर पाँज्नु।
  2. नाउँ, कीर्ति, खबर वा पत्रपत्रिका आदिको व्यापक प्रचार गर्नु।
  3. फैलाउनु; फिजाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)