फिँ ज

ना. [सं. फेन]

  1. पानीका ससाना थोपा वा फोकाहरूको समुदाय; पानीमा साबुन, सोडा आदि पर्दा निस्कने गाज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)